उर्लाबारी नगरपालिका — अनलाइन सिफारिस सेवा
दर्ता तथा सिफारिस व्यवस्थापन प्रणालीमा स्वागत छ
यस प्रणाली मार्फत तपाईंले घरमै बसी विभिन्न सिफारिस तथा दर्ताका लागि अनलाइन निवेदन पेश गर्न सक्नुहुन्छ।
हाम्रा मुख्य सेवाहरू
पञ्जीकरण
जन्म, मृत्यु, विवाह र बसाइँसराई दर्ता सिफारिसहरू।
घर / जग्गा
चार किल्ला, नक्सा पास, घरबाटो प्रमाणित आदि।
नागरिकता
नागरिकता सिफारिस र प्रतिलिपि सिफारिस।